
सहकारी ठगी प्रकरणमा
प्रहरी हिरासतमा रहेका
पूर्व डीआईजी छविलाल
जोशीलाई रुपन्देही लगिएको छ ।
कास्की प्रहरीको हिरासतमा
रहेका छविलाल जोशीलाई
आज बिहान जहाजमार्फत
बुटवल लगिएको हो ।
छविलालमाथि सूर्यदर्शन
सहकारीसँगै बुटवलस्थित
सुप्रिम सहकारी ठगीको
आरोप लागिएका छन् ।जोशी गत असोज ६ गते
पक्राउ परेका थिए ।
उनी गोरखा नेटवर्कमा
जीबी राई र रवि लामिछानेका तत्कालीन
साझेदार समेत रहेको
हुन् ।
उनको त्यहाँ बयान पूरा
भए पछि कात्तिक ७ गते
पोखरा फर्काइने छ। प्रहरीले
जनाएको छ ।