
मा.प.से.गरी एम्बुलेन्स चलाउने चालक प्रहरीको नियन्त्रणमा “
पर्सा जिल्लाको पटेर्वा सुगौली गा.पा. व डा नं. २ वंकुल चोक स्थित नेपाल प्रहरीको चेकिङ्ग को क्रममा मनवा बाट वंकुल चोक तर्फ आउदै गरेको
नम्बर BR05PA0421को भरतिय नम्बर पलेटको एम्बुलेन्सलाई रोकी चेकजाँच गर्दा एम्बुलेन्स चालक पर्सा जिल्ला जिराभवानी गा.पा. २ सेढवा बस्ने बर्ष ४० को प्रकाश चौधरीले मा.प.से. रक्सी सेवन गरी एम्बुलेन्स चलाएको पाइएकोले सोधपुछ तथा चेकजाँच गर्दा प्रहरी संग अभद्र व्यवहाँर गरेका छन्
अभद्र व्यवहाँर गरेको कारण
निजलाई एम्बुलेन्स सहित नियन्त्रणमा लिई ई.प्र.का. पटेरवा सगाैली प्रहरी कार्यालयमा ल्याई सम्मानित जिल्ला अदालत पर्सा बाट म्याद थप गरी अभद्र व्यवहार मुद्दामा कारवाही अगाडी बढाइएका छन् ।