
रौतहटको देवाही गोनाही नगर् पालिका को बिवादमा प्रक्राउ परेका प्रमोद साह लाई तत्काल रिहाई न गरेमा कडा आन्दोलन गर्ने
आम जनता पार्टीले चेतावनी दिएका छन् ।
देवाही गोनाहीको घटनालाई
लिएर पक्राउ परेका साहलाई
बिना सर्तमा तत्काल रिहाई नगरेमा कडा आन्दोलन हुने आजपाको चेतावनी रहेको छ ।