Monday, June 30, 2025

प्रतिबन्धित बिष्फोटक पदार्थ पटका सहित मानिस पक्राउ ;

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय चितवनबाट शुरक्षित तवरबाट चाडपर्व मनाउनका निमित्त जारी गरिएको सुरक्षा योजना अनुरुप खटिएको प्रहरी गस्ती टोली, प्रहरी चेकिङ टोलिले बिभिन्न्न मितिमा विभिन्न स्थानबाट २५ खालको पटाका
प्रहरीले बरामद
गरेका छन् ।
साथै जिल्ला चितवन भ.म.न.पा. वडा नं. ९ बसपरक स्थितमा
गौर बाट चितवन तर्फ आउँदै गरेको ग १ ख ७५३२ नं. को यात्रु बाहक बसलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त बसमा नागिन पटका २८००० पिस फेला परेको हुँदा उक्त बस चालक जिल्ला रौतहटब चनपद्रपुर न.पा. वडा नं. ४ बस्ने बर्ष ३५ को मोहम्मद अर्मान, सहचालक र
जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. २९ बस्ने बर्ष २७ को सुशील चौधरी र कन्डक्टर जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं. ४ बस्ने बर्ष २३ को सुदर्शन राउतलाई बस र पटका सहित नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट म्याद
थप गरी अनुान्धान भईरहेको प्रहरीले
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles