
भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिज हारेका छन् ।
भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो छन्
टेस्ट सिरिज
भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छन् ।
आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो ।
यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो ।
यस टेस्टमा न्यूजील्याण्डले पहिलो इनिंगमा २३४ रन बनाएको थियो भने भारतले २६३ रन बनाएको थियो ।
त्यसपछि न्यूजील्याण्डले दोस्रो इनिंगमा १७४ रन बनाएपछि भारतले १४७ रनको लक्ष्य
पाएको थियो ।
१४७ रनको लक्ष्य प्छाएको भारत १२१ रनमा अल आउट भएपछि न्यूजील्याण्ड २५ रनले विजयी भएको थियो ।