
पर्साका बिरगंजमा २२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना
मानिस पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले २२ केजी ५०० ग्राम चरेश मोटरसाइकलसहित ३ जना मानिसलाई पक्राउ गरेको छ ।
पर्साका बिरगंज महानगरपालिका भिस्वा होटल अगाडी चालिस फिट्टे सडकबाट अवैध लागूऔषध चरेश २२ किलो ५०० ग्राम मोटरसाइकल सहित ३ जनालाई पर्साका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना भारत मोतिहारीको र दुई जना बारा जिल्ला सेमराैनगढको
रहेका छन् ।
बारा जिल्लाका मकसुद अन्सारी
र रामलाल सहनी रहेको छन्
भने भारत मोतिहारी जिल्लाको मुकेश कुमार यादव पक्राउ
परेको छ ।