Tuesday, April 22, 2025

डिएसपी दीपक भारतीको सरुवाले पर्सावासी जनता निराश राजनीतिक कार्यकर्ताहरू खुसी भएको देखिएको छ ।

ताजा / भरखरै प्राप्त

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दीपक भारतीको सरुवा भएको छ ।
उनलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा ब्यवस्थापन महाशाखा नक्सालमा काज सरुवा भएको छ, उनको ठाउमा पर्सामा डीएसपी किशोर लम्साललाई सरुवा गरिएका छन् ।
सरुवा र बढुवा प्रहरीहरूकि संगठनका नियमित प्रक्रिया हो, कुनै ठुलो कुरो होइन ।

डिएसपी भारतीको सरुवामा राजनीतिक चलखेल भएको बुझिएको छ ।

पर्सा जिल्लाका जनताको सेवा र सुरक्षामा विशेष योगदान दिइरहेका डिएसपी दीपक भारतीले प्रहरी प्रशासनमा आफ्नो अद्वितीय भूमिका देखाइरहेका थिए ।
उनले जिल्लामा कानुनी व्यवस्था, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि असाधारण योगदान दिरहेमक थिए।जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधान गर्न सधैं तत्पर रहने डिएसपी भारतीले समाजमा राम्रो प्रभाव पार्दै आएका थिए।
जनताको हक, हित र सुरक्षाको पक्षमा उभिएर उनले विभिन्न चुनौतीहरूको सामना गर्दै जिल्लामा कानुनी शासनलाई अझ मजबुत बनाउन अहम भूमिका खेलिरहेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles