
निगमको शुक्रबार बसेको संचालक समितिको बैठकले डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
निगमले डिजेल र मट्टितेलमा भाउ बढाएका छन् । दुवैको मूल्य लिटरमा ३ रुपैयाँका दरले बढाइएको छ । निगम सञ्चालक समिति बैठकले भाउ बढाउने निर्णय गरेको हो । शुक्रबार मध्यरातबाटै नयाँ मूल्य लागू हुनेछ । मूल्य बढेसँगै डिजेल र मट्टितेलको भाउ काठमाडौं उपत्यकामा प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ ।