Saturday, May 16, 2026

भन्सार छली गरी ल्याउँदै गरेको सर-सामानहरु बरामद:-

ताजा / भरखरै प्राप्त

रौतहट ईशनाथ न.पा वडा नं. ६ स्थित बाँस घारिमा लुकाएर राखेको अ. मुल्य रु १,०७,९००।–( एक लाख सात हजार नौ सय) बराबरको चप्पल जुत्ता र मिति २०८१।०९।१५ गते दिनको समयमा खटिएको प्रहरी गस्ती टोलीले ऐ. गौर न.पा. वडा नं. ८ हनुमान मंदिर अगाडी बाट म.प्र.०३००१ह १९२० नम्बरको ई-रिक्सा भित्र अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अ. मुल्य रु.१०,२४०।– ( दस हजार दुई सय चालिस ) बराबरको ७ बोरा युरिया मल, ५० के.जि. चिनी र ४६ के.जि. मैदा र ई-रिक्साको मुल्य रु.३,००,०००।–(तिन लाख) फेला परेको हुँदा उक्त सामान र ई-रिक्सा सहितको अं. मुल्य रु. ३,१०,२४०।–(तिन लाख दश हजार दुई सय चालिस) बरावरको र चालक विधिचन सहनी समेत गरी कुल जम्मा रु.४,१८,१४०।–(चार लाख अठार हजार एक सय चालिस) बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles