सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले बिहीबार विपत प्रतिकार्य अभ्यास गर्दैै । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी को उपस्थितिमा भएको कार्यक्रममा सशस्त्र प्रहरी जवानले भूकम्प, बाढी, डुबान र शीतलहरजस्ता विपतमा गरिने उद्धारको अभ्यास गरेका छन् ।
तस्बिरः गोपालप्रसाद बराल÷रासस