पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वामा
हिजो पर्सा जिल्ला CDO साब को समन्वय पहलमा लगभग १५१ जनालाई कम्बल वितरण गरिएको Nepal Army
प्रदेश प्रदेश नम्बर ०२ को नेपाली सेना श्री श्रीजंग गण, श्रीपुर ब्यारेक बिरगंज पर्सा को गणपति सेनानीश्री देव बहादुर बोहरा ज्युको नेतृत्व तथा भिस्वा प्रहरी चौंकी,बंजारी सशस्त्र प्रहरी साथै छिपहरमाई गाउँपालिका प्रहरी समाजिक अभियानता लगायत भिस्वा पाँच का युवाहरुको सहयोगमा विधवा,अपंग गरीब, अस्हाय तथा वृद्ध लगायतकोमा कम्बल सेनाले वितरण गरेको छ ।