गृहले प्रहरी उपरीक्षक(एसपी)
गाैतम मिश्रलाई पर्साका वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको
भागाभाग ।
देशकै मुख्य प्रवेशद्वार आर्थिक नगरी पर्सा जिल्लाको सदरमुकाम बिरगञज ।
पर्सा जिल्लाको प्रहरी प्रमुख (एसपी) गाैतम मिश्र
प्रहरी उपरीक्षक गाैतम मिश्रको पर्सा जिल्लामा आगमनसँगै तस्कर तथा लागुऔषध कारोबारीहरूको भागाभाग
भएको देखिन्छ ।
पर्सा जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका केही दिन भित्रै अवैध गाँजाको खेतिहरु नष्ट गर्नु भएका छन् ।
र लाखौंको कपडा
विभिन्न किसिमको पक्राउ भएका छन् ।
तथा हुन्डिको कारोबार गर्ने भारतिय नागरिक पनि ६०००००,लाख नगदसहित पक्राउ परेको छ ।