नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाज्यु सम्मानित हुनुभएको छन् ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भएको
भवनको उद्घाटन कार्यक्रममा थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीज्युले प्रशंसासहित सम्मान गर्नु भएको छ ।
एआईजी थापाले उपत्यका प्रहरी प्रमुख र डीआइजीको कार्यकालमा प्रशासन प्रमुख रहँदा नेपाल पुलिस क्लबलाई अन्तर्राष्ट्रिय स्तरको क्लब तथा कार्यक्रम स्थलका रूपमा विकास गर्न भूमिका खेलेका थिए ।
एआइजी थापा अहिले सीआइबी प्रमुख रहेर काम गरिरहेका छन् ।