रौतहट जिल्लाको राजपुरमा ईज्तामा सुरु भएको छ ।
राैतहटको
राजपुर नगरपालिका अन्तर्गत रहेको पानी टंकी नजिकमा ३ (तिन) दिने प्रादेशिक ईज्तामा भईरहेकोमा आजदेखी सुरु
भएको छ । तथा
विभिन्न जिल्लाबाट खाना खुवाउने पालनु भएको होटलहरुलाई र
होटल सहयोगमा आएकोलाई रौतहट क्षेत्र नम्बर २ का सांसद प्रत्यासी मो.फिरदोस आलमले भेटघाट तथा अनुगमन गर्नु भएका छन् ।
जिल्ला राैतहट नेपाली ।