Sunday, June 29, 2025

निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाबाट जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

निरीक्षणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छन् ।
यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दबाट अपराध अनुसन्धान संग सम्बन्धित बिषय बस्तुहरुमा तयार पारिएको प्रस्तुतिकरण समेत प्रदान भई निरीक्षण कार्यक्रम समापन भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles