भन्सारहरूमा राजस्वको चुहावट र भन्सारका नाकाहरुमा पोका बोकेर आउने जानेलाई खेद्ने, र सेटिङमा आउनेलाई नदेखे जस्तो गर्ने भारततर्फबाट आउने नाकाहरू
भन्सार नाका अस्तव्यस्त रहेको पाइएको छ ।
भन्सार कार्यालयमा ३० प्रतिशत राजश्व उठ्छ, बाँकी ७० प्रतिशत चुहावट भएको हो भन्ने कुरा आएको छ ।
राजश्व चुहावट हुँदा लक्ष्यअनुसार उठ्न नसकेको बताइएको छ ।
भन्सारमा ठूलो परिमाणमा
राजश्व चुहावट भइरहेको
पाइएको छ ।
भन्सारमा सबैभन्दा बेहाल क्वारेन्टाइनको रहेको
बुझिएको छ ।
भन्सार एजेन्टबाट पनि बदमासी भईरहेको छन् ।
जनकपुर र वीरगन्जको भन्सार तजबिजमा चलाएको पाइएको छ ।
भन्सार नाकाहरुमा
कर्मचारीहरुको मिलेमत्तोमा नै
भन्सारमा जाँचपासमा सेटिङ रहेको आरोप लागदै आएको छ ।
जसकारण राजस्व लक्ष्यअनुसार नउठेको बुझिएको छ ।
दलालहरू मालामाल भएको पाइएको छ,; र
दलालहरूले।
प्रहरीहरुलाई एकातिर सूचना दिने र चोरी निकासी अर्कोतिर गर्ने काम पनि भएको बुझिएको छ ।