Tuesday, February 25, 2025

नवलपरासीमा झडप प्रहरीको गाडी पनि जलाइयो:-

ताजा / भरखरै प्राप्त

नवलपरासीको पाल्हिनन्दन गाउँपलिका तीन स्थित बेलासपुरमा स्थानीय दुई समुहबीचको भएको झडपलाई नियन्त्रण गर्न गएको प्रहरीक गाडी नै जलाएको छन ।

प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित २०, जना घाइते नवलपरासी ।

प्रेम सम्बन्धको बिषयलाई लिएर विवादमा झडप हुँदा नवलपरासीमा २०, जना घाईते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आक्रोशित स्थानीयले प्रहरीको गाडी समेत जालाई दिएका छन् । आगजनीबाट कबाडीको गोदाम पनि जलेर नष्ट भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles