नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा मनायो स्थापना दिवस ।
नेपाली सेनाले आज, बुधबार २६२ औँ स्थापना दिवस मनाएको छ ।
नेपाली सेनाले काठमाडौं टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिको रूपमा राष्ट्रपति रामचन्द्र पौडेलज्यु सहभागी रहनुभएको थियो।
सेनाले महाशिवरात्रिको
अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप कवाजलगायत सांस्कृतिक कार्यक्रम पनि गरेको थियो ।