Tuesday, July 1, 2025

पाल्पामा अवैध रुपमा राखेको भरुवा बन्दुकसहित एक जना मानिस पक्राउ परेका छन् ।

ताजा / भरखरै प्राप्त

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका-२ खुर्साने (खहरे) बस्ने वर्ष ३८ वर्षका जीवन विश्वकर्मा रहेको प्रहरीले
जनाएको छ ।

उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles