सशस्त्र प्रहरीले करीव ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका–१४ कलंकी स्थित पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।
एपीएफ इन्टेलीजेन्स व्युरोको टोलीले विशेष सूचनाको आधारमा सुरक्षा फौजले उनीहरुले ब्राउन सुगर बेचविखन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छन् ।