Saturday, June 28, 2025

भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु पक्राउ:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्ला प्रहरी कार्यालय गाैर तथा मातहतबाट खटिएको प्रहरी चेकिङ टोलीले विभिन्न स्थान स्थितमा विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको मुल्य
रु.एक लाख तिन हजार तिन सय बराबरको विभिन्न किसिमको लत्ताकपडा, कस्मेटिक तथा किराना लगायतका सर-सामानहरु र खसी थान-२ समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको राैतहटका प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles