मेडिकल व्यवसाय दुर्गा प्रसाई र उनका अंगरक्षक दिपक खडका पक्राउ परेको प्रहरीद्वारा पुष्टि भएको छ ।
चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाई पक्राउ परेको प्रहरीले पुष्टि गरेको बताइएको छ ।
दुर्गा प्रसाई र उनका अंगरक्षक दिपक खडकालाई नेपाल प्रहरी द्वारा पक्राउ परेका छन् ।
काठमाडौं नछाड्ने नभागने म भागदैन, काठमाडौंमा कसम खाएको भगौडा दुर्गा प्रसाई भारतको असाम राज्यबाट पक्राउ परे को साँचो हो ।