Tuesday, April 22, 2025

परवानिपुर चौकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

ताजा / भरखरै प्राप्त

प्राप्त जानकारी अनुसार दुर्घटना आज भएको हो ।प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको पहिचान खुलेको छैन । घटनास्थलमा प्रहरी टोली खटिएको छ, र आवश्यक प्रक्रिया अघि बढाइएको स्थानीय प्रहरीलेजनाएको छ ।थप जानकारी आउन बाँकी रहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles