Tuesday, April 22, 2025

जनकपुरको पिडारी-चाैकमा भएको घट्नामा टेम्पो चालक सहित दुई जना गम्भीर घाइते:-

ताजा / भरखरै प्राप्त

जनकपुरधामको पिडारी बाट पश्चिम कुर्था तर्क जादै गरेको ज.१.त. ३३१५ नम्वरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको उक्त टेम्पो लाई ठक्कर दिदाँ दुर्घटना भएको कुरा प्रत्यक्षदर्शी तथा यात्रुहरूले बताएका छन् । घट्ना स्थलमा प्रहरी पुगी घाइतेहरूको उपचारको लागी प्रादेशिक अस्पताल, जनकपुरधाम लगिएका छन्। ट्रयाक्टर चालक ट्रयाक्टर लिएर घट्ना स्थलबाट फरार भएका छन्।
प्रहरी ले अनुसंधान गरि ट्रयाक्टर र चालक नियन्त्रणमा लिन अनुसन्धान थालेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles