Monday, June 30, 2025

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजको तत्त्वावधानमा जिल्ला प्रहरी कार्यालय कास्कीमा प्र.व.ह.- प्र.ज. लक्षित अपराध अनुसन्धान तथा नियन्त्रण बिशेष अनुशिक्षण तालिम संचालन गरिएको छ ।

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम बाबु ओलियाको प्रमुख आतिथ्यतामा कार्यालय तथा मातहत समेतमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरुलाई ६ दिन कार्य अवधिको अपराध अनुसन्धान तथा नियन्त्रण घुम्ति अनुशिक्षण तालिम समुद्घाटन भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles