Sunday, June 29, 2025

निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको राजधानीमा सर्वसाधारणलाई बीच बाटोमै कुट् गर्ने चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन् ।उनीहरूलाई ट्राफिक प्रहरी जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिएका छन् ।काठमाडौंका ट्राफिक प्रहरीले काठमाडौं कै, सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट गरेको समाजिक संजालमा देखीएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles