Sunday, June 29, 2025

सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा अवैध लागु औषध गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल सुनसरीले ७ सय ८३ किलो गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले हिजो,बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सुनसरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles