मजदुर तथा श्रमजीवी वर्गको मजबुत एकताको बलमा अधिकार प्राप्तिको स्मरण गरी हरेक वर्ष मनाइने अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको उच्च सम्मान गर्दै १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
१६ औं मे दिवस अर्थात् अन्तराष्ट्रिय श्रमिक दिवस आज मजदुर दिवस” मजदुर दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना।