
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको जिम्मेवारी पाउनु भएको बागमती प्रदेश प्रहरी प्रमुख (डीआईजी) अरुण पौडेल ज्युलाई धेरै बधाई तथा सफलताको शुभकामना । नेपाल प्रहरीमा एक कुशल प्रशासककाे भुमिका निर्वाह गरीरहनु भएका प्रमुख अधिकृतकाे छवि बनाउन सफल पेशाप्रति निष्ठावान,लगनशील, इमानदार र उच्च ब्यवसायिक पहिचान बनाउन सफल, स्वस्थ छवि भएका अधिकृत हुन भएको बताइएको छ ।