Monday, June 30, 2025

सिरहा र धनुषा जोडिएको कमला नदीमा बाढी आएपछि आवातजावत बन्द:-

ताजा / भरखरै प्राप्त

सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी कमला नदीमा बाढी आएपछि आवातजावत पूर्ण रूपमा बन्द भएको स्थानीयले बताउँछन् । कमला नदीमा पानीको सतह बढेपछि पुलमुनिको बाटो डुबानमा परेपछि , सवारीसाधन तथा पैदलयात्रीहरू प्रभावित बनेका छन्। दैनिक यात्रा गर्ने सर्वसाधारण तथा विद्यार्थी, कर्मचारी, बिरामी तथा बजार गर्न जाने आउनेहरू निकै समस्यामा परेको स्थानीय बताउँछन् । यस क्षेत्रमा पनिको बहाव बडी भएकाले स्थानिय प्रशासनले नदीको बहाव कम नहुञ्जेल सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles