Sunday, June 29, 2025

नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जनपद प्रहरी समूह तर्फका प्रहरी सहायक निरीक्षक

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जनपद प्रहरी समूह तर्फका प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी बृत्त सातदोबाटो ललितपुरमा कार्यरत प्र.ना.नि. ईन्द्र बहादुर घिसिङ्ग, प्रहरी बृत्त सातदोबाटो ललितपुरमा कार्यरत जयराम लामा र प्रहरी प्रभाग बाडेगाँउ ललितपुरमा कार्यरत बुध्दी विक्रम कार्कीलाई दर्ज्यानी चिन्ह सु-शोभन गरी प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले बधाई दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles