Sunday, June 29, 2025

भन्सार छली ल्याउन लागिएको औषधीसहित गाडी पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले भन्सार छलि गरि भारतबाट नेपाल भित्राएको अवैध औषधी र पिकप सहित एक जनालाई पर्साका प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.५ बस्ने वर्ष २४ को सुनिल कुमार रामललाई विभिन्न किसिमका औषधीहरू सहित गाडी पक्राउ गरेको पर्साका प्रहरीले जानकारी गराएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles