Tuesday, July 1, 2025

१४९७ जना प्रहरी जवानलाई सहायक हवलदारमा बढुवा सिफारिस:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका एक हजार ४९७ जना प्रहरी जवानहरु सहायक हवलदारमा बढुवा सिफारिस भएका छन् ।
सोमबार बसेको बढ़ुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवलदारमा बढुवा सिफारिस गरेको हो ।बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles