खेलाडी खनाललाई गृह जिल्लामा नागरिक अभिनन्दनमलेसियामा सम्पन्न एसिसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सफल दाङका खेलाडी शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु केसीलाई बिहीबार दाङ जिल्ला क्रिकेट सङ्घद्वारा नागरिक अभिनन्दन सहित घोराही बजार परिक्रमा गरिँदै। तस्बिरः कुलदीप न्यौपाने/रासस ।