
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एबं प्रशासन बिभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट जिल्ला प्रहरी परिसर काठमाण्डौमा काज खटिनु भएका प्रहरी नायव उपरीक्षक मोहन मणि अधिकारीलाई जिल्लाका सम्पूर्ण मातहत युनिट इन्चार्जहरुको उपस्थितिमा कपिलवस्तु प्रहरी कार्यालयका कार्यालय प्रहरी प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले मायाको चिनो हस्तान्तरण गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना दिदै बिदाइ गर्नु भएको छ ।