Friday, August 15, 2025

सुनकोसीको मरीन डाइभर्सनको तस्बिरहरू:-

ताजा / भरखरै प्राप्त

सुनकोसीको मरिन डाइभर्सन बहुउद्देशीय आयोजना ।
मधेशका पाँचवटा जिल्ला(बारा, रौतहट, सर्लाही, महोत्तरी, धनषा) मा वर्षैभरि सिँचाइ, मुलुकलाई विद्युत् आपूर्तिसँगै पर्यटन प्रवद्र्धनमा समेत उल्लेख्य योगदान दिने लक्ष्यका साथ कुल लागत रु.४९ अर्ब ४२ करोड ३१ लाख १८ हजार लागतमा आर्थिक वर्ष २०७६/७७ मा सुरु भई २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाईभर्सन बहुउद्देशीय निर्माणाधीन आयोजनाको समयावधि ७ वर्ष बितेर ३ वर्ष मात्र बाँकी रहँदा हालसम्मको भौतिक प्रगति ३६.८३ प्रतिशत मात्र प्रतिशत पुगेको छ।

तस्बिर :
अमरेन्द्रकुमार यादव ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles