Saturday, June 6, 2026

सप्तरी प्रहरीद्वारा ९६ किलो भन्दा बडी लागु अवैध गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

सप्तरी प्रहरीले ९६ किलो ९०० ग्राम अवैध लागु औषध गाँजा खेतमा फेला पारेका छन् ।

सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर पाँच गर्जा टोल र महादेवा टोल को बीचमा पातो कठोना सडक देखि पश्चिमपट्टि ५०० मिटर को दूरीमा अलपत्र अवस्थामा आज बिहान ५:३० बजे यहाँका किसानहरु खेततिर जाँदा हेर्दा अवैध गाँजाको पोको देखेर किसानहरुले गाउँको बुद्धि जीवीहरुलाई खवर गरेका छन्” गाउँका मान्छेले सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई खवर गरेकोका छन्” नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुलाई बोलाएपछि घटनास्थल हेराएका छन् । प्रहरीहरुले पोको खोलेर चेक जाच गर्दा पोको भित्र अवैध लागु औषध गाँजा रहेको पाइएको छ, प्रहरीले एक ठाउँमा ६ पोका फेला परेका छन्”भने अर्को ठाउँमा ११ वटा पोका झाडिमा लुकाएर राखिएको ठाउमा प्रहरीहरुले भेटाएका छन् । सप्तरी प्रहरीले बरामद गरेको लागु औषध गाँजा टोटल १७ पोका रहेको प्रहरीले जानकारी दिएका छन् । उक्त गाँजा प्रहरीले तोल गर्दा ३ सय ९६ केजी ९०० ग्राम रहेको सप्तरी प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles