Wednesday, August 13, 2025

मृतक चौधरीको परिवारलाई ५ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय:-

ताजा / भरखरै प्राप्त

कैलाली जिल्लाको शनगढी कारागारमा शुक्रबार राति भएको भीषण झडपमा परी मृत्यु भएका धनगढी–४ का कैदी ३२ वर्षीय भरत चौधरीको परिवारलाई सुदूरपश्चिम सरकारले राहत दिने पाँच लाख दिने भएको छ ।
आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा बसेको प्रदेश सुरक्षा समितिको बैठकले मृतक परिवारलाई राहत स्वरुप पाँच लाख दिने निर्णय गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles