Tuesday, February 3, 2026

फेरी भेटाैला कार्यक्रममा एसएसपीद्वारा डिएसपी बिदाइ:-

ताजा / भरखरै प्राप्त

एसएसपी श्यामकृष्ण अधिकारीद्वारा डिएसपी नरहरी अधिकारीको विदाई भएको छ ।
ललितपुर जिल्लाका एसएसपी श्यामकृष्ण अधिकारीले प्युठान जिल्ला प्रहरी प्रमुखको रुपमा सरुवा हुनुभएका डीएसपी नरहरी अधिकारीको विदाई कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जिल्ला प्रहरी परिसर ललितपुरबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय प्युठान जान लाग्नु भएका डीएसपी नरहरी अधिकारीलाई जिल्ला प्रहरी परिसर प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामी कार्यकाल सफलताको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles