Sunday, May 31, 2026

राष्ट्रियपति पाैडेलले आह्वान गरेको सर्वदलीय बैठक सुरु:-

ताजा / भरखरै प्राप्त

राष्ट्रपति रामचन्द्र पौडेलज्यूले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीसहित उनी नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरु सहभागी रहेको बैठकमा प्रायः सबै दलका नेताहरुको सहभागिता रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles