Sunday, June 29, 2025

भन्सार नतिर्ने भारतीय गाडी पक्राउबारा । सशस्त्र प्रहरी बलकाे बारा पिपरपाती स्थित प्रस्तावित गुल्मले भारतीय गाडी पक्राउ गरेको छ । उक्त भारतीय नम्बरको गाडी लामो समयदेखि नेपालमा प्रयोग गरिदै आएपनि विगत तीन महिना देखि भन्सार नतिरेको पाइएपछि पक्राउ गरि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल बारा गणले जानकारी दिएको छ।

ताजा / भरखरै प्राप्त

Previous article
न्यूरोडमा खुकुरी प्रहार गरी दाइको हत्या, भाइ पक्राउकाठमाडौं न्यूरोडमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।काठमाडौंग महानगरपालिका- २३ का २५ वर्षीय सुरज शाक्यले गएराती आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेको प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालले जानकारी दिए ।हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles