Sunday, June 29, 2025

नेकपा माओवादी केन्द्रले पार्टीका सांसदहरूलाई संघीय संसदमा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ । सोमबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

ताजा / भरखरै प्राप्त

नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयनका गर्न पहल गर्ने निर्णय गर्दै सरकार र पार्टीविरुद्ध भइरहेका षडयन्त्रको प्रतिकारसहित संसदमा रचनात्मक भूमिकामा रहन सांसदहरुलाई निर्देशन दिएको हो । संसद बैठक अवरोध हटाउनेबारे प्रमुख प्रतिपक्ष, प्रतिपक्ष र सत्ता पक्षका नेताहरूसँग छलफल गर्ने निर्णय पनि भएको बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा दलका नेता प्रचण्डले सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको माओवादीका सचेतक हितराज पाण्डेले जानकारी दिए । यस्तै, संसदीय समितिका सभापति चयनका लागि सत्ता र प्रतिपक्ष दलका नेताहरूसित छलफल गरिने भएको छ । बैठकमा प्रचण्डले त्यस विषयमा छलफल अघि बढाइने बताएको सचेतक पाण्डेले जानकारी दिए ।

अर्थमन्त्री महतसँगको भेटमा राजदूत थम्पसनले दिए एमसीसी सम्झौताको शीघ्र कार्यान्वयनमा जोड
अर्थमन्त्री महतसँगको भेटमा राजदूत थम्पसनले दिए एमसीसी सम्झौताको शीघ्र कार्यान्वयनमा जोड
साउन २२, २०८० सोमबार

सुन प्रकरणमा छानविन समिति नबने दिउँसो १ बजे डाकिएका दुवै बैठक अवरोध गर्ने एमालेको तयारी
सुन प्रकरणमा छानविन समिति नबने दिउँसो १ बजे डाकिएका दुवै बैठक अवरोध गर्ने एमालेको तयारी
साउन २२, २०८० सोमबार

नेपालबहस ट्रेन्डिङ
घुस लिएको भिडयो भाइरल भए पछि दुइ प्रहरी निलम्बनमा
घुस लिएको भिडयो भाइरल भए पछि दुइ प्रहरी निलम्बनमा
नेपालबहस संवाददाता

साउन २१, २०८० आइतबार

प्रहरीका फूटबल खेलाडीबीच कुटाकुट हुँदा एक जना सख्त घाइते
प्रहरीका फूटबल खेलाडीबीच कुटाकुट हुँदा एक जना सख्त घाइते
नेपालबहस संवाददाता

साउन २०, २०८० शनिबार

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीका पीएसओ अधिकृतको पेस्तोल चोरी, दुई जना पक्राउ
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीका पीएसओ अधिकृतको पेस्तोल चोरी, दुई जना पक्राउ
नेपालबहस संवाददाता

साउन २१, २०८० आइतबार

सशस्त्रमा १२ एसएसपीका लागि १९ एसपीको राजनीतिक लविङ
सशस्त्रमा १२ एसएसपीका लागि १९ एसपीको राजनीतिक लविङ
नेपालबहस संवाददाता

साउन २२, २०८० सोमबार

लोकप्रिय
सशस्त्रमा १२ एसएसपीका लागि १९ एसपीको राजनीतिक लविङ

सशस्त्रमा १२ एसएसपीका लागि १९ एसपीको राजनीतिक लविङ
साउन २२, २०८० सोमबार

भ्रष्टाचारीलाई छोडदिन भन्ने गृहमन्त्रीकै सचिवालयले उठायो प्रहरीको लेखापाल सरुवामा करोडौं रकम !

भ्रष्टाचारीलाई छोडदिन भन्ने गृहमन्त्रीकै सचिवालयले उठायो प्रहरीको लेखापाल सरुवामा करोडौं रकम !
साउन २१, २०८० आइतबार

कृष्णदेवी मावि हाताभित्र एक युवकको शव फेला

कृष्णदेवी मावि हाताभित्र एक युवकको शव फेला
साउन २१, २०८० आइतबार ।

Previous article
रकम लुटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलानसुर्खेत, रकम लुटेको आरोपमा पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर-३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई कारागार चलान गरिएको छ।आइतबार जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।विष्टसँगै सोही मुद्दामा पक्राउ परेका सुशील गुरूङ भनिने प्रेम गुरूङ र बलिराज शाहीलाई पनि कारागार चलान गरिएको छ।उक्त मुद्दामा पक्राउ परेका अरु दुई जनालाई भने २/२ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी शाखा अधिकृत उज्वल रावलले जानकारी दिए।उनका अनुसार सन्तोष थापा र यामराज शाही धरौटीमा छुटेका हुन्।उपभोक्ता समितिबाट रकम लुटेको आरोपमा वीरेन्द्रनगर–३ का वडाध्यक्ष विष्ट र उनलाई सहयोग गरेको आरोपमा अरू चार जना पक्राउ परेका थिए।उनीहरूविरूद्ध असार २२ गते प्रहरीमा जाहेरी परेको थियो।स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले उनीहरूविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।असार २४ गते प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको थियो।वडाध्यक्ष विष्टको नेतृत्वमा साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको थियो। वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट असार २१ रकम लुटेर लिएको आरोप उनीमाथि छ।वडाध्यक्ष विष्ट केही महिना अघि मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का हानेको भनेर चर्चामा आएका थिए।घटनापछि विष्टलाई नगर कार्यपालिकाले निलम्बन समेत गरिसकेको छ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles