Sunday, June 29, 2025

बारा जिल्ला को सिम्रौणगढ क्षेत्रबाट तस्करी भइरहेको बारे स्थानीयले नै मालसमान तस्करी को पक्राउ :- / गरिएकोबाट प्रष्ट हुन्छ । प्रहरी चौकी कचोर्वाको पूरै युनिट तानिने निर्देशन त आयो तर इलाका प्रहरी कार्यालय सिम्रौणगढका प्रमुखलाइ कुनै किसिमको कारवाही नहुनुले कतै न कतैबाट सिन्डिकेट रहेको गन्ध आउन थालिएको छ । सानोलाइ हथकडी लगाउने आदेश तर तस्करी गराउन निर्देशन दिएका प्रहरी निरीक्षकलाई बचाउने सडयन्त्र हो कि साटघाट हेर्न बाकी रहेको छ । जय होस ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles