Monday, April 21, 2025

काठमाडौँ महानगरपालिका-५ स्थित हाडिगाउँमा जात्रामा रथ घुमाउदै। यहाँ कोजाग्रत पुर्णिमाको भोलिपल्ट ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ हुने गर्छ। यहाँ तीन ठाउँबाट ब्रहमा,बिष्णु , महेश्वरको रथ घुमाइन्छ रथको गजुर तलपारी गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ । तस्बिर : हरिराम भेटुवाल/ रासस

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles