पर्सा, २६ भद्रौ
महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औरही-२ का ४० वर्षीय प्रमोद कापर, गौशला-६ का ७० वर्षीय हरिनन्दन राय र ५३ वर्षीय राम स्वार्थ यादव रहेका प्रहरीले जनाएको छ ।
मंगलबार प्रहरीले पक्राउ परेका ३ जनालाई जिल्ला अदलतमा हाजिर गराएको महोत्तरी प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी सन्तुलालप्रसाद
जैसवालले जानकारी दिएका छन्