Monday, June 30, 2025

एआईजी श्यामलाल ज्ञवालीलाई आईजीपीले गरे बिदाइ :

ताजा / भरखरै प्राप्त

पर्सा, २६ भद्रौ

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको बिदाइ गरेका छन् ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कुँवरले उनको बिदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख कुँवरले गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles