Monday, June 30, 2025

सुनसरीबाट तस्करी गरिएको २ सय ४५ केजी गाँजा बरामद :

ताजा / भरखरै प्राप्त

पर्सा, २६ भद्रौ

सशस्त्र प्रहरीले मंगलबार सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ केजी गाँजा बरामद गरेको छ ।

सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा बाँधेर ल्याउँदै गरेको ८ बोरा गाँजा र ३ थान ट्युब सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस चतरा र नेपाल प्रहरीको संयुक्त टोलीले गाँजा बरामद गरेको हो ।

बरामद गाँजा र ट्युब आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा
बुझाइएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles