पर्सा, २७ भद्रौ

जितपुर सिमरा नगरपालिकाको वडा ननम्बर ६ नगौल मा झुल भित्र मान्छे र झुल माथि सर्प सुतिरहेको अवस्थामा मा भेटिएका छन् ।
झुल माथि बाट सर्प खसेको र झुल ले गर्दा मान्छेका ज्यान बचेको छन् ।
त्यसैले घर भित्र होस् वा बाहिर होस् झुल लगायर मात्र सुत्ने बानी बसाल्नु होला ।
धन्यवाद ।