Tuesday, October 22, 2024

बाल दिवसलाई लक्षित गर्दै किड्स गट ट्यालन्ट २०८१ सम्पन्न :

ताजा / भरखरै प्राप्त

पर्सा, २९ भद्रौ

भाद्र २९ गतेको राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरिरहेको छ ।

यसै क्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालन्ट २०८१ को आयोजना संगठनले गरेका छन् ।

ललितपुर महानगर अपेन कि अध्यक्ष तथा किड्जी सानेपाकी प्रधानाध्यापक मुना श्रेष्ठ को समन्वयमा संचालन गरिएको उक्त ट्यालेन्ट सो मा ९ वटा विद्यालयवाट १७५ जनाले सहभागिता जनाएका
थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles