नेपालका अलराउण्डरदीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमाउक्लिएका छन् ।
नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्नेउनी पहिलो...
पर्सा, १९ भद्रौ
पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ ।
त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा...
पर्सा, १५ भद्रौ
नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलपमेन्टसँग तीन ओडीआई र चार अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघले (क्यान) का अनुसार आईसीसी...